• HOME
  • ABOUT US
    • INTRODUCTION
    • VISION, MISSION & OBJECTIVE
    • BOARD OF DIRECTOR
    • MANAGEMENT COMMITTEE
  • GALLERY
  • FACILITIES & SCHOLORSHIP
  • NEWS & EVENTS
    • EVENTS
    • NEWS
  • CONTACT US
    • Login
NJBS
  • HOME
  • ABOUT US
    • INTRODUCTION
    • VISION, MISSION & OBJECTIVE
    • BOARD OF DIRECTOR
    • MANAGEMENT COMMITTEE
  • GALLERY
  • FACILITIES & SCHOLORSHIP
  • NEWS & EVENTS
    • EVENTS
    • NEWS
  • CONTACT US
    • Login

News

  • Home
  • News
  • सरस्वतीको मन्दिर उद्घाटन तथा मुर्ति अनावरण कार्यक्रम

सरस्वतीको मन्दिर उद्घाटन तथा मुर्ति अनावरण कार्यक्रम

  • Posted by admin
  • Categories News
  • Date March 9, 2022
  • Comments 0 comment

तिलोत्तमा नगरपालिकाको वार्ड न• ८, चार नम्बरमा अवस्थित नवज्योति इङ्लिस बोर्डिङ स्कुलमा आज मिति २०७८/१०/२३ गते सरस्वती पुजाको अवसर पारेर नयामिल दुर्गा पन्चायतन मन्दिरका पिठाधिश १००८ सरस्वती विवेकानन्द महाराजजीको हातबाट यस विद्यालयमा सरस्वतीको मन्दिर उद्घाटन तथा मुर्ति अनावरण कार्यक्रम सम्पन्न भयो। विद्यालय सन्चालक समितिका अध्यक्ष जे• पि• कंडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नयामिल दुर्गा पन्चायतन मन्दिरका पिठाधिश १००८ सरस्वती विवेकानन्द महाराजजीको प्रमुख आतिथ्यता रहेको थियो भने बिद्यालयका प्राचार्य टोप बहादुर के•सी• ले प्रमुख अतिथि, अतिथि, सेयर सदस्यहरु, शिक्षक तथा कर्मचारीहरु, अभिभावक तथा विद्यार्थीहरु लाई धन्यवाद दिनु भएको थियो। उक्त कार्यक्रमको सन्चालन शिक्षक भगवती देवी भट्टराईले गर्नु भएको थियो। आजै यस पुनित अवसरमा बालकक्षामा १२० जना नंया विद्यार्थीहरुलाई अक्षरारम्भ सहित अभिभावकहरुले भर्ना गर्नु भयो।

  • Share:
author avatar
admin

Previous post

Participation of NJBS students in Lumbini Pradesh ITF Taekwondo
March 9, 2022

Next post

लुम्बिनी प्रदेश टिमको प्रतिनिधित्व गर्दै रास्ट्रीय स्तरको खेल खेल्ने
March 9, 2022

You may also like

ncnc
लुम्बिनी प्रदेश टिमको प्रतिनिधित्व गर्दै रास्ट्रीय स्तरको खेल खेल्ने
9 March, 2022
nnnn
Participation of NJBS students in Lumbini Pradesh ITF Taekwondo
9 March, 2022

Leave A Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Search

Categories

  • Events
  • News
https://www.youtube.com/watch?v=qZ1Wu2dF7Ck

Find Us

Contact Us

Char Number, Manigram
Tilottama-08, Rupandehi, Nepal

Call Us Today +977-71-416033, 071-416057

info@nawajyotischool.edu.np

www.nawajyotischool.edu.np

@Copyright Nawajyoti Engish Boarding School. Powered by Ignite Infosys Pvt Ltd.

Login with your site account

Lost your password?